जलविद्युत

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

पाँच दशमलव पाँच मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर...

प्राधिकरण चार महिनामा २.८३ प्रतिशत विद्युत चुहावट घटाउन सफल

प्राधिकरण चार महिनामा २.८३ प्रतिशत विद्युत चुहावट घटाउन सफल

कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारीरुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।...

आइतबार, १९ साउन २०८२
ठूलो प्रयासपछि सकियो सोलु करिडोर प्रसारण लाइन, छिट्टै सञ्चालनमा आउने

ठूलो प्रयासपछि सकियो सोलु करिडोर प्रसारण लाइन, छिट्टै सञ्चालनमा आउने

प्रसारण लाइन चार्ज भएपछि एकातर्फ अब त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने छ भने अर्कोतर्फ त्यस क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ साथै विद्युत् चुहावट...

आइतबार, १९ साउन २०८२
अब भाडामा बस्नेले पनि  विजुलीको छुट्टै मिटर राख्न पाउने

अब भाडामा बस्नेले पनि विजुलीको छुट्टै मिटर राख्न पाउने

आफूले मन्त्रालय सम्हालेको पाँच महिना पूरा भएको र यस अवधिमा सर्वसाधारण जनतालाई राहत पुग्ने गरी केही महत्वपूर्ण निर्णय भएको उनको दाबी छ । उनले भनिन्, “विद्युतको अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण सुरुवात...

आइतबार, १९ साउन २०८२
विद्युत खपत तीन सय मेगावाटले बृद्धि, असारसम्म दुई हजार मेगावाट पुग्ने अनुमान

विद्युत खपत तीन सय मेगावाटले बृद्धि, असारसम्म दुई हजार मेगावाट पुग्ने अनुमान

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धि भएको बताए । “घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिशनको...

आइतबार, १९ साउन २०८२
रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

सन् २०१३ बाट शुभारम्भ भएको सो आयोजनले विद्युतगृहमा पानी पठाउने चार हजार १८५ मिटर लामो हेडरेस सुरूङ एवं विद्युत् गृह निर्माणको संरचना निर्माण गरिसकेको छ । ...

आइतबार, १९ साउन २०८२
महाकाली नदी नियन्त्रण आयोजना सुस्त गतिमा

महाकाली नदी नियन्त्रण आयोजना सुस्त गतिमा

लेकम गाउँपालिकाको लालीदेखि व्यास गाउँपालिकाको छाङ्गरुसम्मको उक्त आयोजनाको अन्य क्षेत्रमा काम भए पनि सदरमुकामको दुई वटा प्याकेजमा काम भने अझै बाँकी छ । ...

आइतबार, १९ साउन २०८२
मोतीपुर सबस्टेशन सञ्चालनमा, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

मोतीपुर सबस्टेशन सञ्चालनमा, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायत समस्या थियो । अब मोतीपुर सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक...

आइतबार, १९ साउन २०८२
४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना  निर्माण हुने

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

आयोजनाका लागि आवश्यक पर्ने विद्युत् आपूर्ति (कन्स्ट्रक्शन पावर) कम्पनीले कैलालीको सुगरखालबाट करिब ३० किलोमिटर दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने तयारी गरेको छ । त्यस्तै तीन मिटर ब्यास र ७०...

आइतबार, १९ साउन २०८२
रसुवामा प्रसारण लाइन  निर्माण साउनभित्र सक्न प्राधिकरणको निर्देशन

रसुवामा प्रसारण लाइन निर्माण साउनभित्र सक्न प्राधिकरणको निर्देशन

निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको समग्र निर्माण प्रगति ६० प्रतिशत मात्रै भएको छ । ...

आइतबार, १९ साउन २०८२
स्थानीयवासीद्वारा घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

स्थानीयवासीद्वारा घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन् । ...

आइतबार, १९ साउन २०८२
६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु

६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु

नारच्याङको बेँशी गाउँदेखि लेकगाउँ हुँदै खोपारालेकको फेदीस्थित बाँध र रेलेखर्कस्थित विद्युतगृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ । विसं २०७५ देखि सुरु भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल...

आइतबार, १९ साउन २०८२