स्वास्थ्य

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् ।

भारतमा कोरोना जस्तै भाइरसका ८ केस, सबै बालबालिका

भारतमा कोरोना जस्तै भाइरसका ८ केस, सबै बालबालिका

कोरोना भाइरस जस्तै एचएमपीभी संक्रमितको संख्या ८ पुगेको छ। मंगलबार, महाराष्ट्रको नागपुरमा २ घटनाहरू रिपोर्ट गरिएको थियो। यहाँ १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
भारतमा चीनको कोरोना जस्तो भाइरसको पहिलो केस

भारतमा चीनको कोरोना जस्तो भाइरसको पहिलो केस

चीनमा फैलिएको कोरोना जस्तो भाइरसको पहिलो केस भारतमा भेटिएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गरिने

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ। विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस्। किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको...

आइतबार, ०६ बैशाख २०८३
एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति सोचेजस्तो सजिलो छैन्: अध्यक्ष खड्का

एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति सोचेजस्तो सजिलो छैन्: अध्यक्ष खड्का

नेपालमा अनुमानित ३० हजार तीनसय संक्रमित छन्। अवस्थाको कुरा गर्नुपर्दा नेपालभर केही समय अगाडिसम्म ८५ वटा एआरटी साइट थिए। जहाँ निःशुल्क औषधि प्रदान गरिन्छ। अहिले राज्यले त्यसलाई बढाएर ९२ साइट...

आइतबार, ०६ बैशाख २०८३
‘चिसो मौसमको मर्निङवाक खतरापूर्ण हुन्छ’

‘चिसो मौसमको मर्निङवाक खतरापूर्ण हुन्छ’

जाडो मौसममा शरीरका नशाहरु र रगतका नलीहरु खुम्चिने गर्छन्। जसका कारण उच्च रक्तचाप वा ब्लडप्रेसर बढ्ने गर्दछ। ब्लडप्रेसर बढेपछि मुटुलाई भार पर्छ। रगतहरुको नशाहरु बढ्ने र नशाहरु ब्लक हुने संभावना...

आइतबार, ०६ बैशाख २०८३
मौसम परिवर्तन हुँदा किन परिन्छ बिरामी ?

मौसम परिवर्तन हुँदा किन परिन्छ बिरामी ?

गर्मीपछि जाडो मौसम सुरु भएसँगै रोगको ग्राफ पनि बढ्न थाल्छ। ...

आइतबार, ०६ बैशाख २०८३
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
आर्टिफिसियल इन्टेलिजेन्सले स्वास्थ्य सेवामा सुधार गर्दैछ !

आर्टिफिसियल इन्टेलिजेन्सले स्वास्थ्य सेवामा सुधार गर्दैछ !

आर्टिफिसियल इन्टेलिजेन्सले विश्वको अत्याधिक बोझले दबिएको स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्ने ठूलो क्षमता राख्छ। ...

आइतबार, ०६ बैशाख २०८३
तीन दिनमा थपिए एक हजारभन्दा बढी डेंगु सङ्क्रमित

तीन दिनमा थपिए एक हजारभन्दा बढी डेंगु सङ्क्रमित

डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
प्रसादका रूपमा मासु खाँदा ३५ जना बिरामी

प्रसादका रूपमा मासु खाँदा ३५ जना बिरामी

अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ। सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए। ...

आइतबार, ०६ बैशाख २०८३