स्वास्थ्य

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ३७० जना संक्रमणमुक्त

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ३७० जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...

विहीबार, १६ असोज २०८२
बालबालिकालाई फाइजर खोप

बालबालिकालाई फाइजर खोप

कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन शुरु गरिएको छ । ...

विहीबार, १६ असोज २०८२
कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ४४४ जना संक्रमणमुक्त

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ४४४ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...

विहीबार, १६ असोज २०८२
पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

यो प्लान्ट जडानसँगै सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रियासमेत सुरु भएको छ । सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब कम्प्रेसरको...

विहीबार, १६ असोज २०८२
कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, ३६९ जना संक्रमणमुक्त

कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, ३६९ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...

विहीबार, १६ असोज २०८२
अब रेविजविरुद्धको इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट

अब रेविजविरुद्धको इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट

बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य सङ्गठनको रणनीतिअनुसार सन् २०३० सम्ममा यस रोगबाट विश्वमै मानव मृत्यु शून्यमा झार्ने लक्ष्यका साथ मन्त्रालयले अगाडि बढेको बताए । ...

विहीबार, १६ असोज २०८२
कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, २६० जना संक्रमणमुक्त

कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, २६० जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...

विहीबार, १६ असोज २०८२
अब कोभिडविरुद्धको खोप लगाउन पालो कुर्नु नपर्ने

अब कोभिडविरुद्धको खोप लगाउन पालो कुर्नु नपर्ने

“अव कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन” मन्त्री खतिवडाले भने, “सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।” ...

विहीबार, १६ असोज २०८२
स्वास्थ्य बीमा गर्नेको सङ्ख्या करिब एक लाख

स्वास्थ्य बीमा गर्नेको सङ्ख्या करिब एक लाख

काभ्रेपलाञ्चोक जिल्लमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाखको हारहारी पुगेको छ ...

विहीबार, १६ असोज २०८२
अमेरिकी सहायक विदेशमन्त्रीले गरे शिक्षण अस्पताल पुगेर खोप केन्द्रको अवलोकन

अमेरिकी सहायक विदेशमन्त्रीले गरे शिक्षण अस्पताल पुगेर खोप केन्द्रको अवलोकन

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरो हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप केन्द्रको अवलोकन गरेका छन् । ...

विहीबार, १६ असोज २०८२
कोरोना संक्रमणबाट एक जनाको मृत्यु, २०२ जना संक्रमणमुक्त

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, २०२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९८९१६ पुगेको छ । ...

विहीबार, १६ असोज २०८२