स्वास्थ्य

अमेरिकाका एक पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको...

खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी

खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी

सिद्धार्थ राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरूमा खाना पकाउन प्रयोग हुने तेल गुणस्तरहिन भेटिएकाले अयल टेस्टमिटर प्रयोग गरी गुणस्तर परीक्षण गरिएको थियो । उक्त तेलबाट पकाइएका खाद्यबस्तु स्वास्थ्यका लागि हानिकार रहेको...

विहीबार, १६ असोज २०८२
मृत्यु शून्य, कोरोना संक्रमण भने उकालो लाग्दै

मृत्यु शून्य, कोरोना संक्रमण भने उकालो लाग्दै

त्यस्तै पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१४००६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको...

विहीबार, १६ असोज २०८२
माघको पहिलो साताबाट अग्रपङ्क्तिमा काम गर्नेलाई अतिरिक्त खोप

माघको पहिलो साताबाट अग्रपङ्क्तिमा काम गर्नेलाई अतिरिक्त खोप

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । हिजो मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो । यसअघि गम्भीर प्रकृतिका रोग भएका...

विहीबार, १६ असोज २०८२
५७२ जनामा कोरोना संक्रमण, २६२ जना संक्रमणमुक्त

५७२ जनामा कोरोना संक्रमण, २६२ जना संक्रमणमुक्त

त्यस्तै पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१३७०९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको...

विहीबार, १६ असोज २०८२
काठमाडौँ महानगरपालिकाका ६३ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौँ महानगरपालिकाका ६३ प्रतिशतले लगाए पूर्ण खोप

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको जनाएको छ । कामपा जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरका अनुसार अब दोस्रो मात्रा खोप लगाउन बाँकी...

विहीबार, १६ असोज २०८२
नेपालमा थप २४ जनामा  ओमिक्रोन सङ्क्रमण पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

ओमिक्रोनको सङ्क्रमण उच्च देखिएपछि मन्त्रालयले सबै अस्पताललाई अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्री यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयार रहन निर्देशन दिएको छ।

विहीबार, १६ असोज २०८२
कञ्चनपुरमा करिव दुई लाखले लगाए कोभिडविरुद्धको खोप

कञ्चनपुरमा करिव दुई लाखले लगाए कोभिडविरुद्धको खोप

खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत छ । बिहीबार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ ।

विहीबार, १६ असोज २०८२
ओमिक्रोनलाई कमजोर नआँक्न डब्ल्यूएचओको चेतावनी

ओमिक्रोनलाई कमजोर नआँक्न डब्ल्यूएचओको चेतावनी

तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै सङ्ख्यामा मानिसहरू सङ्क्रमित हुँदा स्वास्थ्य प्रणालीहरू धेरै दबावमा परेको बताएका छन् । ...

विहीबार, १६ असोज २०८२
कोरोना संक्रमणबाट एक जनाको मृत्यु, २७१ जना संक्रमणमुक्त

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, २७१ जना संक्रमणमुक्त

त्यस्तै पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१३४४७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...

विहीबार, १६ असोज २०८२
३७० जनामा कोरोना संक्रमण, २३९ जना संक्रमणमुक्त

३७० जनामा कोरोना संक्रमण, २३९ जना संक्रमणमुक्त

त्यस्तै पछिल्लो २४ घण्टामा २३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१३१७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको...

विहीबार, १६ असोज २०८२
पाल्पा जिल्ला अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

पाल्पा जिल्ला अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित...

विहीबार, १६ असोज २०८२