स्वास्थ्य

३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी

सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी

सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
केएमसीका चिकित्सकको आन्दोलन स्थगित

केएमसीका चिकित्सकको आन्दोलन स्थगित

काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
धुलिखेल अस्पताल सुधार गर्न झण्डै तीन अर्बको परियोजनामा हस्ताक्षर

धुलिखेल अस्पताल सुधार गर्न झण्डै तीन अर्बको परियोजनामा हस्ताक्षर

धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
केएमसी अस्पतालका डाक्टर दोस्रो दिन पनि आन्दोलनमा: कानून हातमा नलिन चेतावनी

केएमसी अस्पतालका डाक्टर दोस्रो दिन पनि आन्दोलनमा: कानून हातमा नलिन चेतावनी

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरु सहकर्मीमाथि हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छोडेर प्रर्दशनमा उत्रिएका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
बाँच्न त मुटु चाहिन्छ, जोगाउने कसरी?

बाँच्न त मुटु चाहिन्छ, जोगाउने कसरी?

चुरोट रक्सीको सेवन नगरौँ, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौँ, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल...

आइतबार, ०६ बैशाख २०८३
बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति

बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति

म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो। ...

आइतबार, ०६ बैशाख २०८३
कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
डेङ्गुले यो वर्ष नौ सयको ज्यान लियो

डेङ्गुले यो वर्ष नौ सयको ज्यान लियो

यस वर्ष हालसम्म निको हुनेको सङ्ख्या एक लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
समयमै अस्पताल नपुर्‍याउँदा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

समयमै अस्पताल नपुर्‍याउँदा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

“अस्पताल ल्याउन ढिलाइ भएका कारण बिरामीको उपचार गर्न सकिएन।” ...

आइतबार, ०६ बैशाख २०८३
सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे

सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे

सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ। ...

आइतबार, ०६ बैशाख २०८३