फुटबल

साफ महिला च्याम्पियनसिप आज  उद्घाटन

साफ महिला च्याम्पियनसिप आज उद्घाटन

सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । ...

आइतबार, ०६ बैशाख २०८३
महिला साफ च्याम्पियनसिपको तयारी पूरा

महिला साफ च्याम्पियनसिपको तयारी पूरा

नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
नेपाललाई हराउँदै बङ्गलादेश साफ यू–२० च्याम्पियन

नेपाललाई हराउँदै बङ्गलादेश साफ यू–२० च्याम्पियन

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो। ...

आइतबार, ०६ बैशाख २०८३
स्पेनले चौथो पटक जित्यो युरो कप

स्पेनले चौथो पटक जित्यो युरो कप

स्पेनले कीर्तिमानी चौथो पटक युरो कप फुटबलको उपाधि जितेको छ। ...

आइतबार, ०६ बैशाख २०८३
अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक जित्यो कोपा अमेरिका कपको उपाधि

अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक जित्यो कोपा अमेरिका कपको उपाधि

अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक कोपा अमेरिका फुटबल कपको उपाधि जितेको छ। कोपा अमेरिकाको फाइनल कोलम्बिया र अर्जेन्टिनाबीच मियामीको हार्ड रक स्टेडियममा भएको थियो। जसमा अर्जेन्टिनाले कोलम्बियालाई १–० ले हराएको हो।

आइतबार, ०६ बैशाख २०८३
म्याराडोनाको गोल्डेन बल अक्सनमा

म्याराडोनाको गोल्डेन बल अक्सनमा

म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि चर्च ब्वाइज र एपिएफ क्लबबिच प्रतिस्पर्धा

झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि चर्च ब्वाइज र एपिएफ क्लबबिच प्रतिस्पर्धा

छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज : चर्च ब्वाइज र झापा–११ बीच प्रतिस्पर्धा

झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज : चर्च ब्वाइज र झापा–११ बीच प्रतिस्पर्धा

झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ ।  विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । ...

आइतबार, ०६ बैशाख २०८३
आहारारा पोखरा गोल्डकपः उपाधिका लागि थ्रीस्टार र आर्मी प्रतिस्पर्धा गर्दै

आहारारा पोखरा गोल्डकपः उपाधिका लागि थ्रीस्टार र आर्मी प्रतिस्पर्धा गर्दै

पोखरामा जारी आहारारा पोखरा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
कोपा अमेरिका २०२४ को ‘ड्र’ सार्वजनिक

कोपा अमेरिका २०२४ को ‘ड्र’ सार्वजनिक

सन् २०२४ को जुनमा हुने कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३