फुटबल

एन्फा अध्यक्ष नेम्वाङ अस्पताल भर्ना

एन्फा अध्यक्ष नेम्वाङ अस्पताल भर्ना

उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको महासचिव किरण राईले बताए। ‘उहाँलाई मुटुको समस्या भएपछि मेडिसिटी भर्ना गरिएको छ,’ महासचिव राईले भने, ‘यसअघि पनि उहाँको मुटुको समस्याका कारण एन्जियोप्लाष्ट गरिएको थियो।’

आइतबार, १९ साउन २०८२
एन्फाको गतिविधिमा फिफाको कड्के नजर

एन्फाको गतिविधिमा फिफाको कड्के नजर

नेम्वाङ समूहका एक पदाधिकारीले दृश्य टिभीलाई दिएको जानकारी अनुसार यस विषयमा फिफासँग पनि छलफल अगाडि बढाइएको थियो। तर, फिफा पदाधिकारीले कुटनीतिक भाषामा उनको नियुक्तिले एन्फालाई अफ्ठेरो पर्ने जानकारी दिएको छ। 

आइतबार, १९ साउन २०८२
महिला खेलाडीसँग अभद्र व्यवहार गर्दा भारतमा फुटबल प्रशिक्षकले जागिर गुमाए 

महिला खेलाडीसँग अभद्र व्यवहार गर्दा भारतमा फुटबल प्रशिक्षकले जागिर गुमाए 

यसै वर्षको ११–३० अक्टुबरमा भारतमा आयोजना हुने विश्व कप अगाडि भारतीय टोली स्विडिस मुख्य प्रशिक्षक थोमस डेनरबीको रेखदेखमा युरोपमा खेलिरहेको छ। नोर्डिक ओपन प्रतियोगिताको आयोजना १–७ जुलाईमा हुँदैछ, यसमा भारतीय...

आइतबार, १९ साउन २०८२
कतारले नेपाली फुटबलसँगको सहकार्य तोड्ने सम्भावना

कतारले नेपाली फुटबलसँगको सहकार्य तोड्ने सम्भावना

कतारको बुझाई छ, नेपाल साफ च्याम्पियन्सिपका लागि माल्दिभ्स जानुअघि प्रशिक्षकलाई विवादमा तान्न नेम्वाङ समूहले योजनाबद्ध रूपमा काम गर्यो। त्यतिबेला नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवी राजकर्णिकारको मध्यस्थतामा नेपालस्थित कतारी राजदूतको प्रयासमा...

आइतबार, १९ साउन २०८२
कतारमा विश्व कप हेर्न जाँदै हुनुहुन्छ, यी काम भूलेर पनि नगर्नुहोला

कतारमा विश्व कप हेर्न जाँदै हुनुहुन्छ, यी काम भूलेर पनि नगर्नुहोला

डेली स्टार’ पत्रिकाले कतार पुलिसलाई उध्रृत गर्दै भनेको छ, यस्तो अपराधमा विदेशी नागरिकलाई पनि ७ वर्षको सजाय हुन सक्छ। गैर श्रीमान–श्रीमतीले सहमतिमा सम्बन्ध बनाए पनि यसलाई अपराध मानिएको छ।  ...

आइतबार, १९ साउन २०८२
एन्फा नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण साँझ

एन्फा नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण साँझ

अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ। एन्फाका अनुसार नवनिर्वाचित कार्यसमितिको शपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ। ...

आइतबार, १९ साउन २०८२
एन्फा अध्यक्षमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

एन्फा अध्यक्षमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्। बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै...

आइतबार, १९ साउन २०८२
एन्फा निर्वाचन : अध्यक्ष पदमा शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा

एन्फा निर्वाचन : अध्यक्ष पदमा शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा

यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन्।  ...

आइतबार, १९ साउन २०८२
विश्वकप २०२६ खेलाइने १६ सहरको नाम सार्वजनिक

विश्वकप २०२६ खेलाइने १६ सहरको नाम सार्वजनिक

 फिफा विश्वकप २०२६ का खेलहरू अमेरिकाका ११ साथै मेक्सिकोका तीन र क्यानडाका दुईवटा सहरमा खेलाइने भएको छ। फुटबलको विश्व प्रशासकीय निकाय फिफाले बिहीबार सन् २०२६ मा तीन फरक राष्ट्रले पहिलो पटक आयोजना...

आइतबार, १९ साउन २०८२
स्वदेश फर्कियो नेपाली टोली, कप्तान नवयुग भन्छन्- नयाँ खेलाडीको प्रदर्शन चित्त बुझ्दो छ

स्वदेश फर्कियो नेपाली टोली, कप्तान नवयुग भन्छन्- नयाँ खेलाडीको प्रदर्शन चित्त बुझ्दो छ

एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ। छनोटमा सबै ३ खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार कतार एअरलाइन्सबाट काठमाडौं आइपुगेको...

आइतबार, १९ साउन २०८२
भ्रष्टाचारीको ‘बुई’ चढेर सुशासनको नारा! 

भ्रष्टाचारीको ‘बुई’ चढेर सुशासनको नारा! 

चुनावमा हार र जित सामान्य प्रक्रिया हो। तर, युनाइटेड नेशन (युएन) भन्दा बलियो संस्थाले भ्रष्टाचारको मुद्दामा कार्यवाही गरेको व्यक्तिको ‘बुई’ चढेर सुशासनको कुरा गर्दा नेम्वाङलाई पटक्कै सुहाएको छैन। र, उनको...

आइतबार, १९ साउन २०८२