रसरंग

जेनिफर लोपेजको चौथो बिहे बेन एफ्लेक्ससँग सम्पन्न

जेनिफर लोपेजको चौथो बिहे बेन एफ्लेक्ससँग सम्पन्न

बीचको केही वर्ष उनीहरूको ब्रेकअप भएको थियो। गत वर्ष मात्र पुनः उनीहरू जोडिएका थिए। विवाहपछि जेनिफरले आफ्नो थर परिवर्तन गर्दै जेनिफर एफ्लेक्स राखिन्।  ...

आइतबार, ०६ बैशाख २०८३
बर्षातको एक दिन

बर्षातको एक दिन

...

आइतबार, ०६ बैशाख २०८३
दलेर मेहन्दी पक्राउ, दुइ वर्ष जेल 

दलेर मेहन्दी पक्राउ, दुइ वर्ष जेल 

उनी तथा उनका भाई शमसेर सिंहलाई मानव तस्करीको मुद्धामा २ वर्षको जेल सजाय तोकिएको थियो। यिनीहरूलाई जरिवाना पनि तोकिएको थियो।  ...

आइतबार, ०६ बैशाख २०८३
अभिनेता सुशान्तको हत्यामा प्रेमिका रियालाई १० वर्ष जेल हुनसक्ने

अभिनेता सुशान्तको हत्यामा प्रेमिका रियालाई १० वर्ष जेल हुनसक्ने

रियामाथि आफ्नो प्रेमी सुशान्तका लागि ड्रग्स खरिद गर्ने तथा नशाका लागि उनलाई उकास्ने आरोप लागेको छ। यो आरोप प्रमाणित भएमा रियालाई १० वर्ष जेल सजाय हुनेछ।  ...

आइतबार, ०६ बैशाख २०८३
रामायणको लोकप्रियताले नेपाली समाज शिक्षित भएको पवन चाम्लिङको ठम्याई

रामायणको लोकप्रियताले नेपाली समाज शिक्षित भएको पवन चाम्लिङको ठम्याई

आदिकवि भानुभक्त आचार्यले तत्कालीन विकट परिस्थितिमा सम्पूर्ण लोकको कल्याणलाई ध्यानमा राखेर रामायणलाई नेपाली समाजमा परिचित गराउने महत् कार्य गरेका थिए। नेपाली समाजमा भानुभक्तको गहिरो प्रभाव रहेको छ। ...

आइतबार, ०६ बैशाख २०८३
केएल राहुल र सुनिल सेट्टीको छोरी बिहे गर्दै

केएल राहुल र सुनिल सेट्टीको छोरी बिहे गर्दै

राहुल र अथिया गत वर्ष अहान सेट्टीको पहिलो फिल्म तडपको प्रिमियरमा सँगै देखिएका थिए।  ...

आइतबार, ०६ बैशाख २०८३
कलामा नेपाली ‘क्यारिकेचर’

कलामा नेपाली ‘क्यारिकेचर’

क्यारिकेचरबारे बताउँदै नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्नुहुन्छ, “अनुहारको व्याङ्ग्यात्मक हाउभाउ, रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्र नै क्यारिकेचर हो ।” ...

आइतबार, ०६ बैशाख २०८३
मिस इन्डियाको उपाधि कर्नाटकाकी सिनी सेट्टीलाई 

मिस इन्डियाको उपाधि कर्नाटकाकी सिनी सेट्टीलाई 

यो प्रतिस्पर्धामा राजस्थानकी रुबल शेखावत पहिलो रनरअप र उत्तर प्रदेशकी सिनाता चौहान दोस्रो रनरअप घोषित भइन्।  ...

आइतबार, ०६ बैशाख २०८३
काली माताले चुरोट तानेको तस्वीरमा बबाल

काली माताले चुरोट तानेको तस्वीरमा बबाल

पोस्टरमा एलजीबीटिक्युको झण्डा पनि देखिएको छ। यस विषयमा पनि विवाद उत्पन्न भएको छ। पोस्टरमा काली माताको एउटा हातमा त्रिशुल र दोस्रो हातमा एलजीबीटिक्युको झण्डा बोकेको देखाइएको छ।   ...

आइतबार, ०६ बैशाख २०८३
सलमानको फिल्ममा यो यो हनी सिंहको इन्ट्री

सलमानको फिल्ममा यो यो हनी सिंहको इन्ट्री

यसअघि दक्षिण भारतका हिट कम्पोजर देवी श्री प्रसादले भाइजानको म्युजिक कम्पोजमा काम गरिरहेका थिए। तर, फिल्मको कथा अनुसार संगीत नजमेको भन्दै हनीलाई भित्र्याइएको भारतीय मिडियाले जनाएको छ।  ...

आइतबार, ०६ बैशाख २०८३
सूर्यालाई ओस्कारको निम्तो

सूर्यालाई ओस्कारको निम्तो

सूर्याले सन् १९९७ मा रिलिज ‘नेरेक्कु नेर’ चलचित्रमार्फत दक्षिण भारतीय चलचित्रमा पाइला टेकेका थिए। उनले तीन–तीन वटा फिल्म फेयर  र तमिलनाडु राज्यले प्रदान गर्ने फिल्म पुरस्कार जितिसकेका छन्।  ...

आइतबार, ०६ बैशाख २०८३