रसरंग

प्रकृतिसँग एक प्याला कफी

प्रकृतिसँग एक प्याला कफी

एक विरागभित्रको अनुराग  एक नि:स्वार्थ आध्यात्मिक आसक्ति ...

सोमबार, ०१ असार २०८३
सपना बिपना

सपना बिपना

म सञ्चित याद हुँ ,  म सुकेको आँसु हुँ , म विश्रान्त इन्द्रियको सुखाकांक्षा हुँ ...

सोमबार, ०१ असार २०८३
देश/परदेश

देश/परदेश

आँखाबाट  एउटा थोपो आँसु खसेर  उसको पाइतालाले  कुल्चिएको चिसो टाटो  अझै सुकेको छैन ...

सोमबार, ०१ असार २०८३
पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । ...

सोमबार, ०१ असार २०८३
जिउनुमा सार थियो

जिउनुमा सार थियो

तिम्रा लाल कपोल र लज्जाशील स्निग्ध अधरहरू  मुस्काउँथे सकाम भावमा प्यारो प्यारो आलिङ्गन थियो    तिमी  साथमा थियौ  र पो जिउनुमा सार थियो ...

सोमबार, ०१ असार २०८३
लोकतन्त्र लम्पसार परेको छ

लोकतन्त्र लम्पसार परेको छ

राजनीतिक र सामाजिक आवेग भरिएको  जनयुद्धको कहाली लाग्दो दशक भोगेको मेरो देश ...

सोमबार, ०१ असार २०८३
म मरिरहें

म मरिरहें

साथ दिने कोही रहेन धोकेबाज दोस्त गए सुदिनका इस्टहरू कुदिनमा दुष्ट भए दुर्दिनमा जगत बिरानो स्वार्थी मुन्टो लुकाइरह्यो ...

सोमबार, ०१ असार २०८३
सम्धिनी निदाएकै ठाममा बित्नुभयो

सम्धिनी निदाएकै ठाममा बित्नुभयो

चारआलीबाट अलिकमाथि पुगेपछि इलामको पहाड आउँदोरैछ। हरियै देखिन्थ्यो जताततै । च्याका बुट्टा पनि जात्तिविधि देखिन्थे बाटोका  तल–माथि परपरसम्म। ...

सोमबार, ०१ असार २०८३
‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । ...

सोमबार, ०१ असार २०८३
पुसको जाडोमा नेपथ्यको न्यानो माया

पुसको जाडोमा नेपथ्यको न्यानो माया

पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । ...

सोमबार, ०१ असार २०८३
आलु खाएर बस

आलु खाएर बस

टाउको पनि मेरै ह्याकुलो पनि मेरै  फिला पनि मेरै  आन्द्राभुन्डीसमेत मेरै  अहङ्कार गर्थ्यौ  हैन ? अब आलु खाएर बस ...

सोमबार, ०१ असार २०८३