सम्पादकीय

पूर्णता होइन प्रगति खोजौं  

अरुको सम्पत्ति, उमेर, आम्दानी, रूप, परिवार, इज्जत र स्वास्थ्य देखेर आफूलाई अपूर्ण र अभागी नठानौं। उनीहरू पनि कुनै न कुनै कारणले अपूर्ण र दुःखी छन्। संसारका सबै जीवनहरू अपूर्ण छन्।

  गिरिजाप्रसाद नाममा लुट मच्चाउने चिनौं

  गिरिजाप्रसाद नाममा लुट मच्चाउने चिनौं

तर अहिले– सत्ताको चाबी राष्ट्रिय भाउजूको मजेत्रो भित्र भए तापनि देउवाको पिछ्वाडा त शीर्ष कुर्सिमै छ! उहाँ सँगसँगै भाउजुकै फरिया समातेर गिरिजा प्रसादको सपना साकार पार्न अरबपती चाउचाउ चौधरी पनि...

सोमबार, १३ असोज २०८२
गहुँ र धानको फरक नबुझ्ने व्यक्ति अर्थमन्त्री 

गहुँ र धानको फरक नबुझ्ने व्यक्ति अर्थमन्त्री 

इतिहासको युग सिद्धियो, सभ्यताको युग सिद्धियो, अब संसारमा एउटैमात्र विचारधारा छ, उदारवाद अर्थात पूँजीवाद। अब त्यो उदारवाद र पूँजीवादको दुन्दुभी बजेको पनि ठ्याक्कै तीस वर्ष भएछ। सोभियत युनियनको विघटन भएको...

सोमबार, १३ असोज २०८२
पुराना विश्राम गर, विज्ञलाई प्राथमिकता देऊ

पुराना विश्राम गर, विज्ञलाई प्राथमिकता देऊ

यो समय परिवर्तनको समय हो। प्रणाली मात्र परिवर्तन गरेर नपुग्ने रहेछ भन्ने कुरा त पुरानो पुस्ताको नेतृत्वबाट प्रमाणित भैसकेको छ। अब नेतृत्वमा पनि नयाँपन दिएर परिवर्तनलाई नयाँ अर्थ दिन जरुरी...

सोमबार, १३ असोज २०८२
खिलराजको कार्यकाल  बढी कुटील र खतरनाक

खिलराजको कार्यकाल बढी कुटील र खतरनाक

चोलेन्द्र पछि जो प्रधान न्यायधीशमा छन् वा हुने संभावनाको चर्चा छ- उनि खिलराज-कल्याण र सुशीला ट्रोयकाको ‘लाचार छाँयाँ’ भन्दा अलग्ग हुने छैनन्। बास्तवमा, अबको सर्वोच्च अदालत संबिधान अनुसार लिईएको शपथ,...

सोमबार, १३ असोज २०८२
उदाउन सक्छ कसैले कल्पना नगरेको शक्ति

उदाउन सक्छ कसैले कल्पना नगरेको शक्ति

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा र एमाले अध्यक्ष केपी शर्मा ओलीको झापा निर्वाचन क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारले उनीहरुलाई चुनौति दिने घोषणा गरिसकेका छन्। यसैगरी करिब डेढ सय युवाले विभिन्न...

सोमबार, १३ असोज २०८२
ओलीको बुख्याँचा उमेशजङ्ग र बालेन साहको बेलुन

ओलीको बुख्याँचा उमेशजङ्ग र बालेन साहको बेलुन

नभन्दै जनमत थापाको पक्षमा गयो! हामी थापाजीलाई भेट्न पुग्यौं! अब उनी उम्मेद्वारबाट रापंस भैसकेका थिए! मुस्किलले भेट सम्भव भो! हामी मध्ये कोहि बोल्यो– पर्खाल तोड्छु भन्नुहुन्थ्यो! कसरी तोड्नु हुन्छ त?...

सोमबार, १३ असोज २०८२
 कांग्रेसको ‘नूर’  र प्रचण्डको बाँसुरी

 कांग्रेसको ‘नूर’  र प्रचण्डको बाँसुरी

नेपाली राजनीतिमा एकजना यस्ता पात्र छन् जसको मन न अभ्यासले न त वैराग्यले नै वशमा रहन सम्भव छ। सत्ताको साँचो हातमा पर्दा समेत शान्त नहुने मन अरु कसको पो हुनसक्छ...

सोमबार, १३ असोज २०८२
 आफैं व्यासजस्ता थिए प्रदीप गिरि

 आफैं व्यासजस्ता थिए प्रदीप गिरि

हामी आन्दोलनमा ढुङ्गा हान्न सक्ने तर राजनीतिक बिचारको भिन्नता बुझ्न नसक्ने उमेरकाहरुलाई संधै जिज्ञासा हुन्थ्यो, को रहेछ यो प्रदीप गिरि भनेको?  ...

सोमबार, १३ असोज २०८२
 मेरो लेखन प्रयत्नः आलोक देखि दृष्यसम्म!

 मेरो लेखन प्रयत्नः आलोक देखि दृष्यसम्म!

०६६ चैत्र २६ को दिन मेरा लागि जीवनको सबैभन्दा कालो दिन हुनपुग्यो! दाजुको अप्रत्याशित र अकल्पनीय निधनले मलाई शारीरिक रूपमा गलाउनुको साथै मानसिक रूपमा समेत अपांग बनायो! ...

सोमबार, १३ असोज २०८२
खवरदार, कुपन बाँडे जसरी दिने होइन नागरिकता

खवरदार, कुपन बाँडे जसरी दिने होइन नागरिकता

विगतको तिलाठी र लिपुलेक सिमा अतिक्रमणको बारेमा सवैले जान्नु भएकै छ। लिपु पाशको बाटो प्रयोग गर्ने व्यापार कि सन्धी भारत र चीनले गर्दा के नेपाललाई सोधनी गरेको थिए? सवैलाई थाहा...

सोमबार, १३ असोज २०८२
'सरकारी कर्मचारी रद्दीको टोकरीबाट झिकिएका उत्कृष्ट रद्दी'

'सरकारी कर्मचारी रद्दीको टोकरीबाट झिकिएका उत्कृष्ट रद्दी'

पहिले लोकसेवामा आउने उम्मेदवार र अहिलेको उम्मेदवारको स्तर हेर्ने हो भने अहिलेका उम्मेदवारको स्तर अझै गिरेको छ। पहिले राम्रा मध्येबाट सबैभन्दा राम्रालाई प्रशासनमा ल्याउँदा त प्रशासनको अपेक्षित सुधार भएको थिएन।...

सोमबार, १३ असोज २०८२