सम्पादकीय

‘संसद्लाई सरकार जन्माउने थलोको रुपमा प्रयोग मात्रै गरियो’

नेपाली राजनीतिका चतुर खेलाडी हुन् हृदयेश त्रिपाठी। मुलुकको राजनीतिक परिस्थितिलाई आफूअनुकूल बनाउन सक्ने त्रिपाठी साना र क्षेत्रीय दलहरूबाट राजनीति गर्दा पनि राष्ट्रिय राजनीतिमा चर्चामा रहे। कम्युनिष्ट पार्टीबाट राजनीति थालेका उनी...

कसरी 'के' सँग होइन 'टी' सँग लहसिए उदय !

कसरी 'के' सँग होइन 'टी' सँग लहसिए उदय !

झापाको भद्रपुरका रैथाने उदय चापागाईं इलामका बासिन्दा मात्र भएका छैनन्, युरोपको बजारमा जमेर चिया व्यापार गरिरहेका व्यवसायीलाई समेत चिया  क्षेत्रमा ल्याईरहने चियादूतको भूमिका पनि सक्रिय देखिन्छन् । ...

सोमबार, ०१ असार २०८३
'नेपालको चिया क्षेत्रमा राजनीतिक हस्तक्षेप छ'

'नेपालको चिया क्षेत्रमा राजनीतिक हस्तक्षेप छ'

विश्व बजारमा गइसकेपछि गुणस्तरका सवालमा प्रशस्त प्रश्नहरु आए। जसका कारण आफैं केही नयाँ काम सुरु गर्ने लक्ष्य अनुरुप भारतको बैङ्लोरबाट प्राङारिक मल बनाउने मान्छे बोलाएर मल उत्पादनमा लागें। ...

सोमबार, ०१ असार २०८३
कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

उपनिर्वाचनको नतिजाले एकातर्फ कांग्रेसले रणनीतिक रूपमा लिनुपर्ने आगामी मार्गचित्र र कार्यदेश तय गर्नेछ भने अर्कोतर्फ कांग्रेसको पक्षमा रहेको वर्तमान जनमत समेतलाई प्रस्टयाउने निश्चित प्रायः छ। ...

सोमबार, ०१ असार २०८३
उन्मूलन गर राजनीतिक दलभित्रको दासप्रथा

उन्मूलन गर राजनीतिक दलभित्रको दासप्रथा

राजनीतिलाई सम्भावनाको खेल हो र यसैलाई साधन बनाएर सपनाहरु पूरा गर्न सकिन्छ भन्ने नवीन सोचको बिकास गरेर क्रियाशील हुनुपर्छ। ...

सोमबार, ०१ असार २०८३
राजनीतिज्ञको बेडरुमसम्मै पुग्ने उपरछट्टुहरुको प्रभाव नीतिगत तहमै पुग्यो : पूर्व गर्भनर क्षेत्री

राजनीतिज्ञको बेडरुमसम्मै पुग्ने उपरछट्टुहरुको प्रभाव नीतिगत तहमै पुग्यो : पूर्व गर्भनर क्षेत्री

नेपालको अर्थतन्त्र अलिबढी बाह्य परनिर्भरताको बाटोमा अगाडि बढिरहेको छ। यस्तोमा आपूर्ति व्यवस्था बढि हुँदा दङ्ग परेर बस्ने अनि त्यसमा विस्तारै अवरोधहरु आउन थालेपछि बर्बराउने प्रवृति छ। ...

सोमबार, ०१ असार २०८३
‘अग्र अनुहार र इलामको चुनाव’

‘अग्र अनुहार र इलामको चुनाव’

आजको छैटौँ दिनमा वैशाख १५ गते इलामको निर्वाचन क्षेत्र नम्बर क २ मा हुन लागेको उपनिर्वाचनले त्यहाँको माहोल तताएको छ। ...

सोमबार, ०१ असार २०८३
‘राजनीतिले स्वीकार गरे कृषि क्षेत्रमा क्रान्ति सम्भव छ’

‘राजनीतिले स्वीकार गरे कृषि क्षेत्रमा क्रान्ति सम्भव छ’

देशमा उत्पादन बढाई विदेशको कमाई स्वदेशमै रोक्न एकजुट हुन जरुरी छ। हामीसँग देश बिदेशको अनुभव छ। हामीसँग इच्छाशक्ति पनि छ। हामीसँग लगानी गर्न सक्ने क्षमता पनि छ। ...

सोमबार, ०१ असार २०८३
राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

अहिले के देखिएको छ भने हाम्रो निर्वाचन प्रणालीले सरकारको स्थायित्व भने दिँदैन । संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने समय आइसक्यो । मेरो विचारमा समानुपातिक प्रतिनिधित्व माथिल्लो सदनअर्थात् राष्ट्रियसभामा...

सोमबार, ०१ असार २०८३
फेरिएको सत्ता गठबन्धनको सन्देश

फेरिएको सत्ता गठबन्धनको सन्देश

पुरानो सत्ता गठबन्धन भत्कियो र नयाँ गठबन्धनको सरकारले राज्यसत्ता शुरु गरेको छ। ...

सोमबार, ०१ असार २०८३
जिब्रोको स्वाद र मोटोपनको समस्या

जिब्रोको स्वाद र मोटोपनको समस्या

“तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है।” ...

सोमबार, ०१ असार २०८३
कुमार दाइकोे निधनले निम्त्याएको शुन्यता

कुमार दाइकोे निधनले निम्त्याएको शुन्यता

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको गत २२ गते निधन भएपछि झापाको राजनैतिक वृत्तभित्र एक प्रकारको शुन्यता छाएको छ। ...

सोमबार, ०१ असार २०८३