सम्पादकीय

कसरी 'के' सँग होइन 'टी' सँग लहसिए उदय !

झापाको भद्रपुरका रैथाने उदय चापागाईं इलामका बासिन्दा मात्र भएका छैनन्, युरोपको बजारमा जमेर चिया व्यापार गरिरहेका व्यवसायीलाई समेत चिया  क्षेत्रमा ल्याईरहने चियादूतको भूमिका पनि सक्रिय देखिन्छन् । ...

राजनीतिज्ञको बेडरुमसम्मै पुग्ने उपरछट्टुहरुको प्रभाव नीतिगत तहमै पुग्यो : पूर्व गर्भनर क्षेत्री

राजनीतिज्ञको बेडरुमसम्मै पुग्ने उपरछट्टुहरुको प्रभाव नीतिगत तहमै पुग्यो : पूर्व गर्भनर क्षेत्री

नेपालको अर्थतन्त्र अलिबढी बाह्य परनिर्भरताको बाटोमा अगाडि बढिरहेको छ। यस्तोमा आपूर्ति व्यवस्था बढि हुँदा दङ्ग परेर बस्ने अनि त्यसमा विस्तारै अवरोधहरु आउन थालेपछि बर्बराउने प्रवृति छ। ...

सोमबार, १३ असोज २०८२
‘अग्र अनुहार र इलामको चुनाव’

‘अग्र अनुहार र इलामको चुनाव’

आजको छैटौँ दिनमा वैशाख १५ गते इलामको निर्वाचन क्षेत्र नम्बर क २ मा हुन लागेको उपनिर्वाचनले त्यहाँको माहोल तताएको छ। ...

सोमबार, १३ असोज २०८२
‘राजनीतिले स्वीकार गरे कृषि क्षेत्रमा क्रान्ति सम्भव छ’

‘राजनीतिले स्वीकार गरे कृषि क्षेत्रमा क्रान्ति सम्भव छ’

देशमा उत्पादन बढाई विदेशको कमाई स्वदेशमै रोक्न एकजुट हुन जरुरी छ। हामीसँग देश बिदेशको अनुभव छ। हामीसँग इच्छाशक्ति पनि छ। हामीसँग लगानी गर्न सक्ने क्षमता पनि छ। ...

सोमबार, १३ असोज २०८२
राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

अहिले के देखिएको छ भने हाम्रो निर्वाचन प्रणालीले सरकारको स्थायित्व भने दिँदैन । संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने समय आइसक्यो । मेरो विचारमा समानुपातिक प्रतिनिधित्व माथिल्लो सदनअर्थात् राष्ट्रियसभामा...

सोमबार, १३ असोज २०८२
फेरिएको सत्ता गठबन्धनको सन्देश

फेरिएको सत्ता गठबन्धनको सन्देश

पुरानो सत्ता गठबन्धन भत्कियो र नयाँ गठबन्धनको सरकारले राज्यसत्ता शुरु गरेको छ। ...

सोमबार, १३ असोज २०८२
जिब्रोको स्वाद र मोटोपनको समस्या

जिब्रोको स्वाद र मोटोपनको समस्या

“तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है।” ...

सोमबार, १३ असोज २०८२
कुमार दाइकोे निधनले निम्त्याएको शुन्यता

कुमार दाइकोे निधनले निम्त्याएको शुन्यता

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको गत २२ गते निधन भएपछि झापाको राजनैतिक वृत्तभित्र एक प्रकारको शुन्यता छाएको छ। ...

सोमबार, १३ असोज २०८२
नेपालमा क्यान्सरको अवस्था र चुनौती

नेपालमा क्यान्सरको अवस्था र चुनौती

नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ। नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुईतिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको छ। नसर्ने रोगमध्येको एक महत्त्वपूर्ण रोग क्यान्सर पनि हो। ...

सोमबार, १३ असोज २०८२
संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ : पशुपतिशम्सेर राणा

संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ : पशुपतिशम्सेर राणा

पञ्चायतकाल एउटा नियन्त्रित व्यवस्था थियो । त्यसबेला सांसदमा मात्र होइन, शिक्षा र जलस्रोतमन्त्री भएर पनि चलाएँ । त्यस बेला ठूलो ‘डिबेट’ हुन्थ्यो । ...

सोमबार, १३ असोज २०८२
जाडोमा मुटुको सुरक्षा किन र कसरी

जाडोमा मुटुको सुरक्षा किन र कसरी

जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन्। जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ। त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने जिज्ञासा उठ्नु स्वाभाविक...

सोमबार, १३ असोज २०८२
राजा प्रताप मल्लको सिंहदरबार वैद्यखाना कसले बचाउने

राजा प्रताप मल्लको सिंहदरबार वैद्यखाना कसले बचाउने

हामीले हाम्रो ज्ञान र सीप लगायौँ र धेरै काम गरेका थियौँ । तर अहिले पूरैरुपमा संस्थाको उपेक्षा भएको छ । विषय विज्ञ नभएर संस्थाको यो हालत हुन पुगेको छ ।

सोमबार, १३ असोज २०८२