अर्थ

नौ महिनामा ८८ प्रतिशतले बढ्यो निर्यात

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट नौ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९...

काममा फर्किए गभर्नर अधिकारी

काममा फर्किए गभर्नर अधिकारी

अदालतको आदेशपछि बैंकको काममा फर्किएका गभर्नर अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग व्यक्तिगत रुपमा केही समस्या नरहेको बताए । गभर्नर र अर्थमन्त्री भन्ने व्यक्तिगतभन्दा पनि संस्था भएको भन्दै उनले अहिले विकास भएको...

मंगलबार, ०८ बैशाख २०८३
म्याग्दीको डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

म्याग्दीको डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ९० टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ...

मंगलबार, ०८ बैशाख २०८३
नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैनः परिसंघ

नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैनः परिसंघ

नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको अग्रवालले बताए । अध्यक्ष अग्रवालले अर्थतन्त्र खुम्चिने...

मंगलबार, ०८ बैशाख २०८३
गभर्नर  निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

कुनै गल्ती वा अनियमतिताको आधारमा नभइ प्रतिशोधका कारण सरकारले आफूमाथि छानबिन थालेको भन्दै अधिकारीले रिटमा उक्त निर्णय खारेजीको मागदाबी गरेका छन् । ...

मंगलबार, ०८ बैशाख २०८३
मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे

मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे

जिल्ला डुम्रे–बँेसीसहर–चामे सडकखण्ड जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । आफूले फलाएको स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित भएका हुन् । उनीहरु भन्छन्, “गर्नसक्यो भने...

मंगलबार, ०८ बैशाख २०८३
नेप्सेमा दोहोरो अंकको बृद्धि

नेप्सेमा दोहोरो अंकको बृद्धि

आज सबै समूहको शेयर उकालो लागेको छ । दुई सय २९ कम्पनीका ३२ लाख १३ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा...

मंगलबार, ०८ बैशाख २०८३
सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कँडेल निर्वाचित

सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कँडेल निर्वाचित

सदस्यमा कृति शाक्य, लक्ष्मीकुमारी शर्मा, अजय गुरुङ, अर्जुनजङ्ग शाही, गणेश खड्का, दीपक खड्का, पहलसिंह बस्याल, बिन्द्रप्रसाद जैसी, बुद्ध तामाङ, भुवन ज्ञवाली, रमेश बराल, लक्ष्मण खत्री, सागर भुसाल, जनक थापा र...

मंगलबार, ०८ बैशाख २०८३
विमानस्थलमा पर्यटक आवागमनलाई सहज बनाउन व्यवसायीद्वारा सरकारको ध्यानाकर्षण

विमानस्थलमा पर्यटक आवागमनलाई सहज बनाउन व्यवसायीद्वारा सरकारको ध्यानाकर्षण

साथै अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एटिएम मेसिन दुरुस्त सञ्चालन हुने व्यवस्था गर्न सम्बन्धित वाणिज्य बैंकहरूलाई निर्देशन दिन तथा ई–पेमेन्ट गेटवेमार्फत विदेशबाटै सहज भुक्तानीका लागि वातावरण बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक प्रबन्ध गर्न...

मंगलबार, ०८ बैशाख २०८३
शेयर बजारमा  ४१ अंकको गिरावट

शेयर बजारमा ४१ अंकको गिरावट

सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर आठ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नेष्डो समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
आठ महिनामै भित्रिए एक हजार ३५७ वटा विद्युतीय सवारीसाधन

आठ महिनामै भित्रिए एक हजार ३५७ वटा विद्युतीय सवारीसाधन

निजी क्षेत्रबाट हुन्डाई कम्पनीले देशभर ४० वटा चार्जिङ स्टेशन निर्माण गरेको छ । निजी क्षेत्रका सवारी साधन बिक्रेता कम्पनीले आफ्नै सापेक्षतामा विद्युतीय चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । विपी राजमार्गमा...

मंगलबार, ०८ बैशाख २०८३
सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती

सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती

यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा लागू नहुने मन्त्रालयले जनाएको छ । सरकारले यो निर्णय असार मसान्तसम्म लागू गर्नेछ । ...

मंगलबार, ०८ बैशाख २०८३