अर्थ

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी करोडौं राजश्व छली गर्ने १२ जनाविरुद्ध मुद्दा दायर

विभागका अनुसार यसरी राजस्व चुहावटको अभियोग लागेकामा रुपन्देहीको क्रिष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र सोही जिल्लाका मोहमद साहिद अन्सारीसमेत १२ जना...

गाउँपालिकाद्वारा किसानलाई अनुदानमा गहुँको बीउ वितरण

गाउँपालिकाद्वारा किसानलाई अनुदानमा गहुँको बीउ वितरण

गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालविर...

सोमबार, ०१ असार २०८३
मोतीपुर र सन्धिखर्क सबस्टेशन निर्माण अन्तिम चरणमा

मोतीपुर र सन्धिखर्क सबस्टेशन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । सतासी वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाङ्गिएको छ । यस खण्डको प्रसारण लाइनको लम्बाइ...

सोमबार, ०१ असार २०८३
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अङ्कले उकालो लागेर ५०६.५४ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै उकालो लाग्न सकेन । कूल...

सोमबार, ०१ असार २०८३
तनहुँ जलविद्युतको निर्माण तोकिएकै समयभित्रै पूरा गर्न घिसिङको निर्देशन

तनहुँ जलविद्युतको निर्माण तोकिएकै समयभित्रै पूरा गर्न घिसिङको निर्देशन

“महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भने । सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए । घिसिङले बाँधको निर्माणकार्य ढिलाइ भएको उल्लेख...

सोमबार, ०१ असार २०८३
बढ्यो हवाई भाडा

बढ्यो हवाई भाडा

निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी...

सोमबार, ०१ असार २०८३
नेप्से झिनो अङ्कले घट्यो

नेप्से झिनो अङ्कले घट्यो

बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बीमा ६८.१७, सामूहिक लगानी ०.०७, लगानी ३.१९ अङ्कले ओरालो लागेको छ । त्यस्तै होटेल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, वित्त २९.१८, निर्जीवन...

सोमबार, ०१ असार २०८३
ब्याजदरका बारेमा राष्ट्र बैंकको नयाँ सर्कुलर

ब्याजदरका बारेमा राष्ट्र बैंकको नयाँ सर्कुलर

केन्द्रीय बैंकले यही कात्तिक ३ गते जारी गरेको निर्देशनलाई आइतबार थप परिष्कृत र व्यवस्थित गरेको जनाएको छ । राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने...

सोमबार, ०१ असार २०८३
कर्मचारीलाई समाजवाद उन्मुख अर्थतन्त्रकाबारेमा अध्ययन गर्न अर्थमन्त्रीको आग्रह

कर्मचारीलाई समाजवाद उन्मुख अर्थतन्त्रकाबारेमा अध्ययन गर्न अर्थमन्त्रीको आग्रह

“नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईहरूले के हो समाजवाद भनेर पढ्नुपर्यो, थाहा पाउनुपर्यो”, मन्त्री शर्माले तालिममा सहभागी अधिकृत कर्मचारीलाई भने, “समाजवाद उन्मुख...

सोमबार, ०१ असार २०८३
संचालनमा आएको तीन वर्षपछि होङ्शी सिमेन्ट उद्योगमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत

संचालनमा आएको तीन वर्षपछि होङ्शी सिमेन्ट उद्योगमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत

उद्योगमा नेपाली र चिनियाँ र लगानीकर्ताको साझेदारी रहेको छ । नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् आपूर्ति दिएको छ । प्रसारण लाइन तथा...

सोमबार, ०१ असार २०८३
दक्ष कामदार नहुँदा उद्योग पूर्ण क्षमतामा नचलेका राष्ट्र बैंकको अध्ययनको निष्कर्ष

दक्ष कामदार नहुँदा उद्योग पूर्ण क्षमतामा नचलेका राष्ट्र बैंकको अध्ययनको निष्कर्ष

नेपाल राष्ट्र बैंकको अध्ययनमा अधिकांश उद्योगको उत्पादन क्षमताको आधा पनि गर्न नसकिएको पाइएको छ । पूर्ण क्षमतामा उद्योग सञ्चालन नहुँदा स्वदेशी उत्पादनका लागि उचित बजारलगायत अन्य भौतिक पूर्वाधार समेत उपलब्ध...

सोमबार, ०१ असार २०८३
वृद्धाश्रमको आयस्रोत बढाउन वृद्धाश्रममै च्याउखेती

वृद्धाश्रमको आयस्रोत बढाउन वृद्धाश्रममै च्याउखेती

केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिकरूपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशकयता वद्धाश्रममै च्याउखेती गरिरहेको जानकारी दिइन् । “वृद्धाश्रमलाई स्थानीयवासीदेखि सङ्घीय सरकारको कुनै नियमित सहयोग छैन”, उनले...

सोमबार, ०१ असार २०८३