अर्थ

ललिता निवास प्रकरणका मुख्य आरोपी ढकाल दम्पतीविरुद्ध राजश्व छलीको मुद्दा

ललिता निवास प्रकरणका मुख्य आरोपी ढकाल दम्पतीविरुद्ध राजश्व छलीको मुद्दा

विभागले शोभाकान्त, उमाकुमारी र सरोजसहित आनसान इन्टरनेशनल प्रालिका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८...

सोमबार, ०१ असार २०८३
ताप्लेजुङमा किवीले पाएन बजार

ताप्लेजुङमा किवीले पाएन बजार

यस्तै फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा सङ्लग्न किसान मारमा पर्दै...

सोमबार, ०१ असार २०८३
उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण :  अध्यक्ष गोल्छा

उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण : अध्यक्ष गोल्छा

अध्यक्ष गोल्छाले कोरोना महामारीले साना तथा मझौला उद्योग व्यवसायहरुलाई समेत साह्रै कठिनाइको सामना गर्नुपरेको भन्दै बैंकिङ क्षेत्रमा देखापरिरहने तरलताको अभावले पनि उद्योग व्यवसायमा थप कठिनाइको सामना गर्नुपरेको बताए । ...

सोमबार, ०१ असार २०८३
स्थानीय तहको सञ्चित कोषले व्यापार र आयातमा लगानी गर्न नपाइने

स्थानीय तहको सञ्चित कोषले व्यापार र आयातमा लगानी गर्न नपाइने

केही दिनअगाडि अर्थ मन्त्रालयले स्थानीय तहमा जाने रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले निक्षेपका रूपमा देखाउन पाउने व्यवस्था गरेको थियो । सो व्यवस्थाको कार्यान्वयनका लागि राष्ट्र बैंकले सर्तसहित निर्देशन जारी गरेको...

सोमबार, ०१ असार २०८३
'परियोजनाको समस्याको जानकारी समयमै हामीलाई गराउनुहोला'

'परियोजनाको समस्याको जानकारी समयमै हामीलाई गराउनुहोला'

“परियोजनाको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यावसायिक रूपले हेर्ने हो भने पनि समय बिल्कुलै लम्ब्याउनु हुँदैन”, उनले...

सोमबार, ०१ असार २०८३
नेप्से परिसूचक ३२ अङ्कले बढ्यो

नेप्से परिसूचक ३२ अङ्कले बढ्यो

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ४४ लाख ७० हजार ५७० बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी १८ करोड २९...

सोमबार, ०१ असार २०८३
प्राधिकरणका कर्मचारी र सामान नेपाल एयरलाइन्सले बोक्ने सम्झौतामा हस्ताक्षर

प्राधिकरणका कर्मचारी र सामान नेपाल एयरलाइन्सले बोक्ने सम्झौतामा हस्ताक्षर

सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ । कार्यक्रममा मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय...

सोमबार, ०१ असार २०८३
धान उत्पादन पाँच वर्षयताकै कम, कुन प्रदेशमा कति उत्पादन ?

धान उत्पादन पाँच वर्षयताकै कम, कुन प्रदेशमा कति उत्पादन ?

गत आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७६÷७७ मा ५५ लाख ५० हजार ८७८, आर्थिक वर्ष २०७५/०७६ मा ५६ लाख...

सोमबार, ०१ असार २०८३
मल खरिदका लागि सरकारद्वारा १२ अर्ब ७१ करोड थप

मल खरिदका लागि सरकारद्वारा १२ अर्ब ७१ करोड थप

 कृषि तथा पशुपक्षी मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागीयमन्त्री महेन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादनमा कमी आएकाले मूल्य वृद्धि भएको बताए । उनले १२ हजार ५०० मेट्रिक टन मल मौज्दात...

सोमबार, ०१ असार २०८३
आपूर्ति व्यवस्थामा व्यवधान आउन नदिन मूल्य स्थिरीकरण कोष खर्चंदै निगम

आपूर्ति व्यवस्थामा व्यवधान आउन नदिन मूल्य स्थिरीकरण कोष खर्चंदै निगम

 यद्यपि अहिले पनि निगम मासिक तीन अर्ब ७० करोड बढी घाटामा छ । डिसेम्बर १६ मा प्राप्त मूल्य सूचीअनुसार निगमलाई अहिले पनि पेट्रोलमा ५ रुपैयाँ ४४ पैसा, डिजेलमा २ रुपैयाँ...

सोमबार, ०१ असार २०८३
नेप्सेमा उच्च अङ्कको वृद्धि

नेप्सेमा उच्च अङ्कको वृद्धि

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७७ अङ्कले बढेर ४८२.०१ मा पुगेको छ । कारोबार भएका कूल २४० कम्पनीमध्ये आज १९२ कम्पनीको शेयर उकालो लाग्दा ३२ कम्पनीको शेयर ओरालो...

सोमबार, ०१ असार २०८३